एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

काठमान्डाैं / अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ । उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छ । पछिल्लो समय काठ... The post एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

आधा भाले आधा पोथी भएको चरा…..

वैदिक शास्त्रमा भगवान शिवले पार्वतीको आधा शरीरलाई अफूमा समाहित गरेर अर्ध नारेश्वरको पधारण गरेको कथा प्रसंग छ । अहिले पनि लैंगिक रुपमा स्पष्टता नभएका मानिसहरुको चर्चा चलिरहन्छ । तर, चराचुरुङ्गीमा पनि यस्तो रुप हुन्छ भन्ने हालै मात्र प्रकाशमा आएको छ । बिबिसी नेपाली सेवामा हालै प्रकाशत समाचार अनुसार पक्षी अध्ययनमा विशेष रुचि राख्ने जोन मूरीयोले …

आधा शरीर भाले, आधा शरीर पोथी भएको 'अतिदुर्लभ' चरा फेला पर्‍यो - BBC News नेपाली

कोलम्बियामा भाले र पोथीका गुण एउटै शरीरमा छर्लङ्ग देखिने चरा फेला परेपछि वैज्ञानिकहरूले त्यसलाई दुर्लभ घटना भनेका छन्।

भाले तोप चराले बनाउँछ आकर्षक गुँड [तस्बिरहरू]

झुण्डिएको लामो आर्कषक गुँड बनाउन खप्पिस चरा हो 'बया तोप चरा' । यो तराईदेखि मध्य पहाडसम्म पाइन्छ । गुँड बनाउनका लागि तोप चरा आफैं खटिन्छ । गुँड बनाउन पोथीले कुनै सहयोग नगर्ने यो प्रजाति मिहिनेती चराको रुपमा लिइन्छ ।

भाले तोप चराले बनाउँछ आकर्षक गुँड [तस्बिरहरू]

झुण्डिएको लामो आर्कषक गुँड बनाउन खप्पिस चरा हो 'बया तोप चरा' । यो तराईदेखि मध्य पहाडसम्म पाइन्छ । गुँड बनाउनका लागि तोप चरा आफैं खटिन्छ । गुँड बनाउन पोथीले कुनै सहयोग नगर्ने यो प्रजाति मिहिनेती चराको रुपमा लिइन्छ ।

इलाममा भेटियो विश्वमै दुर्लभ हङरायो चरा

काठमाडौं : विश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटिएको छ। चरा खोजकर्ता देवेन खरेलले सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पारेका हुन्।खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पारेका हुन्। धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले बताए। नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको वैज्ञानिक नाम ‘रुफस नेक्ड हर्नबिल’ हो। चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन।पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन।

भाले विना नै पोथीले चल्ला कोरलेपछि…

एजेन्सी, १७ कात्तिक । स्तनधारी जनावर र चरा जातिमा दुई जोडीबीच संसर्ग नभई प्रजनन असम्भव छ । भाले र पोथीको संसर्गबाट त्यस्ता जीवले सन्तान उत्पादन गर्न सक्छन् । तर, एउटा आश्चर्य लाग्ने घटना पत्ता लागेको छ जसमा पोथीले भाले विना नै अन्डाबाट चल्ला कोरलेको छ । क्यालिफोर्निया कन्डोर्स नामको चरा प्रजातिले भालेसँग संसर्ग विना नै […]

अमेरिकामा भेटियो अनौठो चरा, ‘आधा भाले-आधा पोथी’

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एउटा अनौठो चरा भेटिएको छ । पंक्षीविज्ञ जेमी हिलले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका हुन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका बीबीसीले जनाएको छ । अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’ हिलका साथीले उनलाई उनले एउटा ‘अस्वाभाविक’ चरा देखेको बताएकी थिइन् । सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका थिए । चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्डु’ भनिन्छ। उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन। तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए । बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए। जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन्

अमेरिकामा देखियो दुर्लभ पक्षी, आधा भाले आधा पोथी

अमेरिकाको पेन्सिल्भेनिया शहरमा पक्षीविद् जेम्स आर हिल तृतीयले दुर्लभ चराको तस्वीर खिच्न सफलता पाएका छन् ।  यो चरो आधा भाले आधा पोथी हो ।  जीवनमा एकपटक मात्र यस दुर्लभ पक्षीलाई देख्न पाइने जेम्सले बताए । १० लाख चरामा एउटा चरा यस्तो हुने उनको भनाइ छ ।  यसको नाम कार्डिनल चरा हो । भालेपट्टिको भाग रातो र पोथीपट्टिको भाग खैरो तथा सेतो रंगको छ ।  डबल फर्टिलाइजेसनका कारण चरामा यस्तो परिवर्तन आउँछ । यसमा पोथीको अण्डाका कोशिकाहरू दुई नाभिका साथ विकसित हुन्छन् र दुई शुक्राणुबाट निषेचित हुन्छन् ।&nb...

जसलाई लकडाउन छैन

कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी तिखारी रहेका छन् भने कतिले त गुँड बनाउने तयारी गरिरहेका छन् ।