निर्वाचनको मिति घोषणा संविधान अनुसार : मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान र कानून अनुसारनै भएको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परार्मश समेत नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाईरहेका बेला मन्त्री कार्कीले यस्तो बताउनुभएकाे हाे । शुक्रबार प्रधानमन्त्री […]

सम्बन्धित सामग्री