डीबी विष्ट बझाङ । सुदुरपश्चिम प्रदेशको बझाङबाट रोजगारीका लागि भारत जानेको संख्या बढ्दै गएको छ । अधिकांश गाउँका युवाहरु रोजगारीका लागि भारत जान थालेपछि गाँउमा मेलापर्म तथा अन्य कामका लागि पुरुषहरुको अभाव हुने अवस्था आउन थालेको छ । मंसिर यता मात्र ५ सयभन्दा बढी बझाङेली भारत गएका छन् । थलारा गाँउपालिका वडा नम्बर–९ का वडाध्यक्ष […]