उत्तरद्वारा थप दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बिहीबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पछिल्ला २ हप्तामा उत्तरले प्रहार गरेको यो छैटौँ क्षेप्यास्त्र हो ।प्योङयाङले बुधबार आफ्ना परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य प्रशिक्षणको जवाफ भएको बताएको थियो ।मंगलबार उत्तरले जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले संयुक्त राष्ट्रको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनबाट चीन र रुसले बचाएको आरोप लगाएको थियो । –बीबीसी

सम्बन्धित सामग्री

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ । उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले […]

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी – उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ । कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने […]

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

प्योङयाङ – उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ । कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने […]

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ ।कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने सात बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाट प्रक्षेपण गरिएको जस्तो देखिन्छ ।’ लगभग १५ मिनेटपछि

उत्तर कोरियाद्वारा ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् । उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समय अनुसार आइतबार बिहान ६ः५३ बजे सो …

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्...

चीनद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार : ताइवानको रक्षा मन्त्रालय

चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेक

उत्तर कोरियाले गर्‍याे श्रृंखलावद्ध क्षेप्यास्त्र प्रहार

काठमाडौं । जापानको टोकियोमा क्वाड संगठनको शिखर सम्मेलन सकिएको केही घण्टा नबित्दै उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले स्थानीय समय अनुसार आज (बुधबार) बिहान ६ बजे पहिलो, ६:३७ मिनेटपछि दोस्रो, त्यसको पाँच मिनेटपछि तेस्रो गरी ३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाको यो कदमलगत्तै दक्षिण कोरियाका राष्ट्रपति युन […]

उत्तर कोरियाद्वारा जापानी समुद्री तट नजिक क्षेप्यास्त्र प्रहार

काठमाण्डाै – उत्तर कोरियाले जापानी तटनजिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार उत्तर कोरियाले बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला क्षेप्यास्त्र प्रहार भएको हो । क्षेप्यास्त्र जापानी समुद्रमा खसेको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास क...

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ। समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जापान...