विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बेमौसमी वर्षासँगै आईपरेको विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्। हिजो (आइतबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बझाङका नेता जनक बुढाको नेतृत्वमा आएको प्रतिनिधि टिमले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र […]

सम्बन्धित सामग्री

‘संविधानको पूर्ण कार्यान्वयनले मात्रै समृद्धि: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा पुरा गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । धनगढीमा आयोजित संविधान दिवस २०७९ मुल समारोह कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनु भएको हो ।

संविधान कार्यान्वयनमा ल्याउन तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आज धनगढीमा आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्थासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन्। संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय, […]

घोडाघोडी ताल संरक्षणको दायित्व सबैको : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी ताल संरक्षणको दायित्व सबैको भएको बताएका छन् । कैलालीको घोडाघोडीमा आज आयोजित घोडाघोडी बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा कार्यक्रममा उनले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको बताए ।उनले घोषणा गरेरमात्रै नहुने भन्दै विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई संरक्षण गर्न सबैको दायित्व रहेको बताए । घोडाघोडी धार्मिक र प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यसको

नागरिकलाई बिमाको दायरामा ल्याउनु आवश्यक छ : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीय स्वरूप अनुसार आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तर्क्रियामा उनले बिमाका बारेमा फरक फरक बुझाइ भएकाले एकरूपता कायम गर्न बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । मुख्यमन्त्री […]

नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यकः मुख्यमन्त्री भट्ट

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीयस्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । बिमा समितिले बुधबार धनगढी गरेको सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बिमाको बारेमा फरक–फरक […]

राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका मारमा परेका जनतालाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापनका लागि पूर्वमन्त्री बिना मगर नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश […]

संघीय सरकारको ढिलाइले काम गर्न केही जटिलता देखिएको छ: मुख्यमन्त्री भट्ट

बैतडी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्। शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए। 'नेपालको संविधान उत्कृष्ट छ,

सेती अस्पतालमा उपकरण अभाव हुन दिन्नः मुख्यमन्त्री भट्ट

-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालमा आवश्यक पूर्वाधार र उपकरणको अभाव हुन नदिने बताएका छन् । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार आयोजित सेती अञ्चल अस्पताल क्षेत्रको सरसफाइ कार्यक्रमको नेतृत्व गदै मख्यमन्त्री भट्टले त्यसका लागि अस्पतालको व्यवस्थापन पक्ष, स्वास्थ्यकर्मी र कर्मचारीले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए ।