कोभिडले बिथोलिएको शैक्षिक सत्र लयमा फर्किदै, ८० लाख थान पाठ्यपुस्तक छापियो

काठमाडौं : कोभिड-१९ ले बिथोलिएको शैक्षिक सत्र विस्तारै लयमा फर्किदै गएको छ। सरकारले २०७९ को नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु गर्नेे भएपछि लयमा फर्किने देखिएको हो।कोभिड-१९ ले २०७६ सालबाटै विद्यार्थीको पढाइसँगै शैक्षिक क्षेत्रमा असर पुगेको थियो। सरकारले ०७७ सालको शैक्षिक सत्र लम्ब्यायो।वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे थियो। ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै बनाइएको थियो।शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत म

सम्बन्धित सामग्री