कृष्णउदास खनाल, वीरगन्ज । नेपाल सरकारको लापारवाहीका कारण वीरगन्ज क्षेत्रमा संचालनमा रहेका २० अर्बको होटल व्यवसाय धरासायी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी हरुले सरकारले सीमा नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको हाऊगुजी देखाएर सरकारले सीमा नाका बन्द गरेपछि […]