माओवादी केन्द्रले ९९ केन्द्रीय सदस्य थप्दै, ४० वर्ष मुनिकालाई प्राथमिकता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप गर्दै छ । स्रोतका अनुसार दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समिति बनाइने तयारी भइरहेको छ । पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । उक्त विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ […]

सम्बन्धित सामग्री

विनोद चौधरी गठबन्धनको साझा उम्मेदवार : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ । शनिबार माओवादी केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको विजय सुनिश्चित गराउन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको  छ ।विज्ञप्‍तिमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजुप्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला

अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि माओवादीबाट सिफारिस

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिलकी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।कर्णालीका २४ प्रदेशसभा मध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्। माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्ड समेत बताएको छ।

माओवादी नेताले एमालेमा सिफारिस उम्मेदवारलाई बधाई दिएपछि…

२१ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्र र नेकपा एमालेले एकै दिन उम्मेदवार सिफारिस गर्‍यो । माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्‍यो भने नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गर्‍यो । तर नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य गोपी अछामीले सामाजिक […]

माओवादी केन्द्रले गठन गर्‍यो ४१ सदस्यीय स्थायी समिति

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्युरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्युरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्युरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गरेका छन् । उनका अनुसार […]

माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई माओवादीको सहयोग

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी

मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आजै फेरि सोही पदमा सपथ लिने भएका छन्। माओवादी केन्द्र छोडेका बादल हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन्। आजै माओवादीले उनलाई पदमुक्त गरेको हो। पार्टी छाडेपछि माओवादी केन्द्रले बादललाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यही निर्णयलाई आज कार्यान्वयनमा गएपछि उनले पुन: मन्त्री पदमा नियुक्ति लिनु परेको…

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस