काठमाडौं : कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग बुधबार बिहान पाैने सातमा प्रतिस्पर्धा गर्दै छ।विश्व फुटबलमा सर्वाधिक सफल फुटबलर लियोनेल मेसी पुन: एकपटक अर्जेन्टिनालाई फाइनल पुर्याउने ध्याउनमा हुँदा कोलम्बिया पनि अर्जेन्टिनालाई पराजित गर्दै पुन: एकपटक दाबेदार बन्न चाहन्छ।मेसीले ब्यक्तिगत रुपमा धेरै उपाधि जिते पनि राष्ट्रका लागि भने केवल एक ओलम्पिक गोल्ड मेडलमा चित बुझाउनु परिरहेको छ। उनले आफ्नो फुटबल जिवनमा तीनपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्