मन्त्री श्रेष्ठ चितवन-२ बाट चुनाव लड्ने, चितवन प्रस्थान्

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले चितवन-२ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्त्री श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् । अहिले उनी टिकट लिएर चितवन प्रस्थान् गरेका छन् । सो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ । उता, स्वतन्त्र पार्टीका […]

सम्बन्धित सामग्री

चितवन २ मा रवि अगाडि, मन्त्री श्रेष्ठ दोस्रोमा

चितवन क्षेत्र न २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो अन्तर बनाउँदै अगाडि बढेका छन् । उनले ३ हजार ९४९ मत पाएका छन् ।

चितवन–२ मा गठबन्धनको साझा उम्मेदवारमा उमेश श्रेष्ठ

चितवन, १३ असोज । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी थालेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनमा नै बढि केन्द्रित छन् । उनी गठबन्धनको साझा उम्मेदवारको रुपमा यसपटक चुनावी मैदानमा उत्रिन लागेका हुन् । छोटो समय स्वास्थ्य मन्त्रालयको नेतृत्व […]