२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
कप्तान अच्राफ …
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको अन्त्येष्टिमा १ करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकहरूका अनुसार १०० भन्दा बढी देशका प्रतिनिधिहरू पनि अन्त्येष्टि कार्यक्रममा सहभागी हुने तयारीमा रहेका छन्। खामेनेई अमेरिकी तथा इजरायली आक्रमणबाट सुरु भएको इरान युद्धको प्रारम्भिक चरणमा आफ्ना परिवारका सदस्यहरूसहित मारिएको दाबी गरिएको छ। अन्त्येष्टिको तयारीका बीच तेहरानमा सुरक्षा व्यवस्था […]
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलको पहिलो हाफमा क्याडना र मोरक्कोले बराबरी खेलेका छन् ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्यानडा र मोरक्कोले गोलरहित बराबरी …
काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १७ गते परेको वर्षाका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको पहिरोले जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध […]