१५ माघ, दाङ । दाङका अनलाइनखबर संवाददाता आभास बुढाथोकी पुरस्कृत भएका छन् । घोराही उपमहानगरपालिकाकाे ४५ औं स्थापना दिवसको अवसरमा अनलाइनखबरका दाङ संवादाता बुढाथोकी सहित तीन जना सञ्चारकर्मी पुरस्कृत भएका हुन् । पत्रकारिताको क्षेत्रबाट नागरिकलाई सुसूचित गर्ने कार्यमा भूमिका खेलेको भन्दै पत्रकारहरु बुढाथोकी, छवि पुरी र अमर क्षितिज भण्डारी पुरस्कृत भएका छन् । लुम्बिनीका मुख्य […]