गभर्नर अधिकारीको रिट दर्ता, भोलिका लागि तोकियो पेसी

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । दर्तासँगै अधिकारीको रिटका लागि सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ ।  सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट आज दर्ता भएको हो ।  सर्वोच्च अदालतका प्रवक्ता...

सम्बन्धित सामग्री

निलम्बनमा परेका गभर्नर अधिकारीको रिट दर्ता, भोलिलाई तोकियो पेशी

काठमाडौं, ५ बैशाख । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट रिट दर्ता भएको छ। अधिकारीले सर्वोच्च अदालतमा हिजो (आइतबार) रिट दाय गरेका थिए । उनको रिटमाथि भोलि नै सुनुवाई हुने बताईएको छ। उक्त रिटको पेसी भोलि (मंगलबार) लाई तोकिएको छ। अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको दाबी गरेका छन् । file […]