स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो रियल

काठमाडौं, २१ माघ । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिड क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल बाहिरिएको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे । एलेक्सले खेलको ८९औं मिनेटमा निर्णायक गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

सम्बन्धित सामग्री

रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी

लन्डन । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई […] The post रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोपा डेल रे फुटबलमा रियल मड्रिड विजयी

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अल्कोयानोलाई ३–१ ले पराजित गरेको हो। रियल मड्रिडका लागि ३९ औँ मिनेटमा मिलिताओ, ७६ औँ मिनेटमा एसेन्सिओले गोल गरे। ७८ औँ मिनेटमा अल्कोयानोका फिगुएरासले आत्मघाती गोल गरेका हुन् । अल्कोयानोका लागि ६६ औँ […]

सेभियासँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो

रियाल मड्रिड कोपा डेल रे फुटबल बाट बाहिरियो

रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिता बाट बाहिरिएको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनको दोस्रो लेगमा रियल मड्रिड लेगानेससँग २–१ ले स्तब्ध बनेको हो।

रियाल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं । रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । उपाधि दावेदार मड्रिड क्वाटरफाइनलबाटै बाहिरिएको हो । गएराति आफ्नै मैदानमा खेलेको...

मेस्सी पेनाल्टीमा चुके, बार्सिलोना हार्‍यो

माघ ४ – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । अवे मैदानमा बुधबार राति भएको खेलमा स्टार स्ट्राइ...

रियल मड्रिड बराबरीमा रोकियो, तर पुग्यो क्वाटरफाइनलमा

पुस २७ – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलम...

मेस्सी बिनाको बार्सिलोनाले जित्न सकेन

पुस २१ – स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ । ला लिगा लिडर बार्सिलोना...

रियल मड्रिडको सहज जित, तीन महिनामा बेलको पहिलो गोल

पुस २१ – स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल म...

कोस्टा फर्किए, मैदान छिरेको पाँच मिनेटमै गरे गोल

पुस २० – डिएगो कोस्टाले एथ्लेटिको मड्रिडमा आफ्नो दोस्रो यात्राको पहिलो खेलमा गोल गरेका छन् । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहि...