कोशी प्रदेश: विश्वासको मत रोक्ने विपक्षीको रणनीति

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिनबाट रोक्ने विपक्षी दलहरूले रणनीति बनाएका छन्।...

सम्बन्धित सामग्री

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बुधबार भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी मत पाउनु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि …

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन्। विश्वासको मतका लागि ३० दिनको समयसीमा […]

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए । ‘गठबन्धन दलले विश्वासको मत नदिने […]

कोशी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक

काठमाडौं– सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको जनाएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत् नदेखिएको भन्दै सर्वोच्चले दीर्घकालीन महत्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय दलका […]

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको […]

कोशी प्रदेश : मुख्यमन्त्री थापाले विश्वासको मत पाउने सम्भावना कति ?

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन्।विपक्षी दल एमालेका सांसदहरू भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ६ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रह

सरकारविहीन कोशी प्रदेश

कमल बुढाथोकी काठमाडौं,१४ साउन । कोशी प्रदेश सरकारविहीनताको अवस्थामा पुगेको छ । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले गत बिहीबार नयाँ सरकार गठन गर्न आदेश दिएपनि कामचलाउ सरकारबारे प्रदेश प्रमुख र प्रदेशका प्रमुख सचिव मौन बस्दा प्रदेश सरकार सरकार विहीनताको अवस्थामा आइपुगेको हो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि […]

कोशी प्रदेश: राप्रपालाई रोक्दै जसपा फकाउने एमालेको रणनीति सफल होला ?

काठमाडौं,१८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि पदमुक्त भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठन गर्नका लागि दाबी पेस गर्न पाँच दिनको समय दिएका छन् । प्रदेश प्रमुख खापुङले बिहीबार साँझ ५ बजेसम्मको समय दिएर कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा संविधानको धारा १६८ को उपधारा २ अनुसार दाबी पेस गर्न समय […]

कोशीका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

मोरङ – अल्पमतमा रहेको कोशी प्रदेश सरकारले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वानका गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष असार १४ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन्। पत्रकारसँग कुरा गर्दै प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले असार १४ गते […]