मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए । ‘गठबन्धन दलले विश्वासको मत नदिने […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]

प्रदेश १ : कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । सरकारले विश्वासको मत माग्न पत्र समेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस ससदीय दलका नेता उद्बव थापाले जानकारी दिए । उनले आफ्नो पार्टी

गण्डकीमा कांग्रेस प्रतिपक्षमै बस्ने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

गण्डकी प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

दीपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

पर्वत : शुक्रवार विश्वासको मत लिन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिने भएका छन्। मनाङेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रतिपक्षमा बसेर रचनात्मक काम गर्न उचित ठानेको बताएका छन्। ‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्तावित मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’, उनले लेखेका छन्

प्रदेश १ का मुख्यमन्त्री राईलाई एमालेले विश्वासको मत नदिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई एमालेले विश्वासको मत नदिने भएको छ ।  एमालेका प्रदेश सांसद हिक्मत कार्कीले कानून, बजेट निर्माणमा सहयोग गर्न तयार रहे पनि विश्वास मत भने नदिने बताएका हुन् ।  यस्तै उनले गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘नेपाली कांग्रेसको सातो गएको छ, धामीझाँक्री बोलाउनुपर्ने देखियो,’ उनले भने, ‘२१ सांसद रहेको कांग्रेसले प्रदेशमा १० सिटेलाई नेतृत्व दिएको छ ।’

विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने

विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा हिजो आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्री मण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने विवेकशील साझाको निर्णय

हेटौंडा : विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ।आइतबार संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको विवेकशील साझाको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।प्रदेश सरकारले साबिक मन्त्रालयहरू फुटाएर जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन नसक्ने जनाएको छ।भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनि

मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने

२२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार प्रदेशसभामा विश्वासको मत […]

जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि […]

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्। संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ। हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा […]