कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, नतिजा केहीबेरमा

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणनाको अन्तिम परिणाम केहीबेरमा सार्वजनिक गरिँदैछ ।  अहिले रुजु गर्ने काम भइरहेकाले केही समयपछि अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।  खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धा गरेका थिए । 

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

केन्द्रीय सदस्य (महिला) खुलातर्फको मतगणना हुँदै

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत  महिलातर्फ केन्द्रीय सदस्य (खुला)पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू भएको हो । आइतबार तोकिएको समयसम्म केहि मतगणना भईसकेकोसमेत कांग्रेस निर्वाचन समितिले जनाएको छ । खुला महिलातर्फ नौ जनाका लागि आरजु राणा देउवा, […]

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्य खुलातर्फ ३५ जना विजयी

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि […]

कांग्रेसमा खुला केन्द्रीय सदस्य जित्ने यी हुन् ३५ जना (मत परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ।कांग्रेस निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालासहित ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै टिममा परेका शशांकले सर्वाधिक ३८३६ मत प्राप्त गरेका छन्।यस्तै २९३७ मत प्राप्त गरी एनपी साउद दाेस्राे, बालकृष्ण खाँण २८७९ मत प्राप्त गरी तेस्राे,२८४३ मत प्राप्त गरी उदयशमशेर राणा चाैथाे भएका छन्। यस्तै रामहरि खतिवडा २८३२, ज्ञानेन्द्र बहादुर कार्की २८२०,

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ। हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो।निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य म

कांग्रेस खुलातर्फ ३५ जना केन्द्रीय सदस्यको मतगणना शुरू

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना शुरू भएको छ । मतगणना कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रवार सम्पन्न भएको छ ।  आजदेखि दुई देखि तीन दिनमा सबै केन्द्रीय सदस्यको मतगणना सम्पन्न गरिसक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले लोकान्तरलाई बताए ।  महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति,...

कांग्रेस केन्द्रीय सदस्य खुला (३५ जना) को मतगणना सुरु

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना सोमबारसम्म सकिने भएको छ। आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु गरिएको छ । बिहान १० बजे सुरु हुने भनिएको मतगणना करिब डेढ घण्टा ढिलो गरि सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले भर्खरै मतणना सुरु भएको निर्वाचन समितिका संयोजक तेजबहादुर […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आज केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमवार भएको निर्वाचनमध्ये शनिवारदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना शुरू हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रवार सम्पन्न भएको छ ।  महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभ...