हेटौंडा उपहानगर ६ बाट कमल थापाले गरे मतदान

स्थानीय तह निर्वाचन २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कलम थापाले मतदान गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले हेटौंडा उपहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माध्यमिक विद्यालय मतदान स्थलको क...

सम्बन्धित सामग्री

चुनावले देशमा राष्ट्रियताको संरक्षण गर्छः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । आइतबार अध्यक्ष थापाले हेटौंडा-६ चौघडास्थित वंशगोपाल माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो चुनाव देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य […]

कमल थापाले गरे मतदान

मकवानपुर –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

कमल थापाले हाले भोट

राप्रपा नेपालका अध्यक्ष एवं उम्मेदवार कमल थापाले मतदान गरेका छन् । उनले मकवानपुरको हेटौंडा ६ स्थित बंशगोपाल स्कुलको मतदान केन्द्रमा भोट हालेका हुन् ।

कमल थापाले गरे हेटौँडाबाट मतदान

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट मतदान उनले गरेका हुन् ।थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् । उनको मुख्य प्रतिस्धर्पी सत्ता गठबन्धनकी डीना उपाध्याय रहेकी छन् ।

मतदानपछि कमल थापाले भने, 'निर्वाचनमा पैसाको ठूलो चलखेल भएको छ'

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन्। उनले आज हेटौंडा ६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्।मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी  गरे। उनले यस विषयलाई गम्भीर रुपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने माग राखे।‘यसले प्रजातन्त्रलाई संस्थागत गर्नको निमित्त, संविधानलाई संस्थागत गर्नको निमित्त महत्वपूर्ण योगदान पुग्छ भन्ने विश्वास छ । चुनावमा पैसाको धेरै ठूलो

कमल थापाले गरे मतदान

हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।उनले  हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च माविस्थित केन्द्र (क) पुगेर मतदान गरेका हुन्।

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।  जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…

भोट हाल्दै कमल थापाले भने : प्रजातन्त्रलाई सुदृढ बनाउन योगदान पुग्छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनको लागि मतदान गरेका छन्। उनले  हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्।आफ्नै घर आँगनमा आफ्नै हातले आफ्नो सरकार बनाउने महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति भएको उनको भनाइ छ। २०७२ सालमा संविधान जारी भएपछि दोस्रो स्थानीय तहको निर्वाचनले प्रजातन्त्रलाई सुदृढ र संस्थागत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कमल थापाले गरे मतदान

राप्रपा नेपाल अध्यक्ष कमल थापाले  मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका  ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’बाट मतदान गरेका हुन् ।उनले एमालेसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका छन् । यस्तै तालमेल नभएको केही स्थानमा भने आफ्नै उम्मेदवार उठाएका छन् ।

कमल थापाले गरे मतदान

काठमाडौं, ३० बैशाख । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले मतदान गरेका छन् । \उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित् बंशगोपाल उच्च माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन् । देशभरि एकैसाथ आज स्थानीय तहको निर्वाचन भैरहेको छ । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको आयोगले जनाएको छ ।