लागुऔषध खोज्दै अदालत छिरेपछि…!

१० चैत, पोखरा । बैदामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ । चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोडफोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग […]

सम्बन्धित सामग्री

लागुऔषध कारोबारीविरुद्ध प्रहरी आक्रामक, दुई दिनमा २१ जना सार्वजनिक

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारीमाथि धरपकड तीव्र बनाएको छ । ब्यूरोले दुई दिनको अन्तरालमा मात्र २१ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्यूरोका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठका अनुसार पछिल्लो समय ब्यूरोले कारोबारीको जालोसम्म पुगेर पक्राउ गर्न थालेको बताएका छन् । पक्राउ परेका व्यक्तिको सम्पर्क सूत्र खोज्दै जाँदा दुई दिनको फरकमा २१ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भएको श्रेष्ठले बताए । ब्यूरोले आइतबार मात्रै १० जना कारोबारीलाई पक्राउ गरी

आइएमई लुटेरासँग लागुऔषध खान आएका ३ जना पक्राउ

काठमाडौं । न्युरोडस्थित खिचापोरीमा रहेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामको आइएमई लुटमा संलग्न तिलक राउत र दिपुन श्रेष्ठ बानेश्वरस्थित दक्षिणकाली होस्टलमा बस्छन् ।बुधवार राति उनीहरुहलाई खोज्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली होस्टलमा पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ अरु ३ जना आइपुगे । उनीहरु थिए, रोल्पा घर भएका प्रश...

गाउँगाउँमा लागुऔषध र विष्फोटक पदार्थ खोज्दै ‘जोन' र 'पोनर’, फोटो

रौतहट : फागु पर्वमा अपारधिक क्रियाकलाप हुन नदिने उद्देश्यले अहिले रौतहटको गाउँगाउँमा नेपाल प्रहरीको 'जोन' र 'पोनर' नामक तालिम प्राप्त कुकुरहरू घुमिरहेका छन्। हातहतियार तथा विस्फोटक र लागुऔषधि पदार्थलाई सुघेर पत्ता लगाउने विशेष तालिम प्राप्त कुकुरसहितको टोलीले मंगलबारदेखि नै चेकजाँच अभियानलाई त...

दुर्व्यसनी र तस्कर खोज्दै प्रहरी गाउँमा

प्रहरीले सक्रियता बढाएसँगै उदयपुरमा लागुऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेका छन्। लागुऔषध तस्कर र सेवनकर्ता नियन्त्रणका