इन्द्रावती गाउँपालिका एमालेको पोल्टामा

जिल्ला पार्टीका दुई पूर्वप्रमुखबीचको प्रतिस्पर्धाले चासोकासाथ हेरिएको इन्द्रावती गाउँपालिकामा एमालेले बाजी मारेको छ। पालिका अध्यक्षमा झम्क नेपाल र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका छन्।...

सम्बन्धित सामग्री

देशभरिका गाउँपालिकाकाे फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउँछ : थापा

सिन्धुपाल्चाेक – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रावती गाउँपालिका देशभरबाट पहिलाे नम्बरमा रहेको बताउनुभएकाे छ । देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउने उहाँले बताउनुभयाे ।  इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई आज शनिवार सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयाे, ‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक–पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाको, यहाँका अध्यक्ष वंशलाल तामाङको नाम आउँछ । इन्द्रावती गाउँपा...

सिन्धुपाल्चोकमा ट्याक्टरले किचेर युवकको मृत्यु

६ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-५ नयाँबस्तीका ३५ वर्षीय श्याम बहादुर माझी रहेका छन् । कोइरालाटारबाट धान लिएर धुसेनीतर्फ जाँदै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरले गएराति १० बजे किच्दा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरलाई नियन्त्रणमा […]

इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा)को निधन

स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।उनलाई रक्त क्यान्सरको समस्या थियो।

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...