जलेश्वर भन्सार राजस्व असुलीमा कमजोर

आर्थिक वर्ष २०७९/८० मा जलेश्वर भन्सार कार्यालय मलिबारा महोत्तरीलाई ३ अर्व ६३ करोड ९१ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा उक्त लक्ष्य पुरा नहुने भएको छ । चैत मसान्त सम्म ९ महिनाको अवधिमा ५६ दशमलव १८ प्रतिशत अर्थात २ अर्व ४ करोड ४४ लाख ३० हजार ३९ रुपैयाँमात्र राजस्व उठाउन भन्सार सफल भएको हो । […]

सम्बन्धित सामग्री

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।...

भन्सार राजस्व ७ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात घटे पनि भन्सार राजस्व भने बढेको छ । चालू आवको साउन–कात्तिकमा आयात ३.७९ प्रतिशतले घटेको छ । सो अवधिमा पाँच खर्ब १२ अर्बको वस्तु आयात...

भन्सार राजस्व ३५ अर्ब बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८१ का भदौ महिनमा भन्सार राजस्वमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनाभन्दा दोस्रो महिना भदौमा भन्सार राजस्व ३५ अर्बले राजस्व वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार साउनभन्दा भदौ राजस्व संकलन सुधार आएको छ । चालु आर्थिक वर्ष पहिलो महिना साउनको भन्सार राजस्व […]

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

भन्सार राजस्व २९ प्रतिशत घट्यो

भन्सार राजस्व संकलनमा कमी आएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा भन्सार राजस्व २९ प्रतिशतले घटेको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षको ११ महिनामा भन्सार ३ खर्ब ४४ अर्ब रुपैयाँ मात्र उठेको छ […]

भन्सार राजस्व ३ खर्ब १८ अर्ब

सरकारको मुख्य आम्दानीको स्रोत मानिने भन्सार राजस्व लक्ष्यको ४२ प्रतिशत न्युन संकलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख सम्मको १० महिने अवधिमा ५८ प्रतिशत मात्र राजस्व उठेपछि संकलनको अवस्था न्युन देखिएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर […]

भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व सङ्कलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व सङ्कलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो । नेपाल राष्ट्र बैङ्कले निरन्तर बढिरहेको आयातलाई निरुत्साहित गर्न एलसी खोल्दा शत […]

लयमा फर्किदै भन्सार राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन लयमा फर्किएको छ । कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणामस्वरूप भन्सार राजस्व सुधारको रूपमा देखिएको हो । ।

एक वर्षमा ४ खर्ब ४४ अर्ब २६ करोड भन्सार राजस्व

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७७/७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख […]

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन

सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार  गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख  भन्सार राजस्व उठाएको छ ।  सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।