काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने क्रम सुरु भएको छ। फागुन २१ गतेको निर्वाचनका लागि महाराजगन्जस्थित १ नम्बर गणबाट मोरङ‚ धनकुटा‚ उदयपुर‚ संखुवासभा‚ तेह्रथुम‚ सिराहा‚ पर्सा‚ सप्तरी‚ सर्लाही‚ रौतहटलगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरू बिदाइ भएका हुन्। निर्वाचन सुरक्षार्थ तीन हजारभन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो। प्रहरीका केन्द्रीय […]
काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिकाले भारतलाई १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको नरेन्द्र मोदी स्टेडियमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको बनाए । ४५ बलको सामना […]
काठमाडौं । यही फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो । रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराजले बताए […]
१० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई सम्बन्धित पालिकाभित्र दलीय चुनावी प्रचारमा नहिंड्न आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने …
१० फागुन, टोकियो । योपल्टको चुनाव देशभित्र जति लागेको छ, त्यतिकै माहोल प्रवासमा पनि बनिरहेको छ । जापानका विभिन्न शहरमा बस्ने नेपालीहरुले स्वदेशमा भइरहेको चुनावी प्रचार अभियानलाई नजिकैबाट नियालेका छन् ।
आफू भोट हाल्न सहभागी हुन …