काठमाडौं : छैटौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो।क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउने छन्। क्लब लिग चैतमा आयोजना हुने संघले जनाएको छ। संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ।विजेताले ४ लाख प्राप्त गर्दा उप विजेताले २ लाख पाउने छन् । तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ। त