काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा नेपाली कांग्रेसकी सांसद मञ्जु खाणलाई तोकिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि भट्टराईलाई संयोजकको जिम्मेवारी दिएको थियो । तर भट्टराईले अस्वीकार गरेपछि संयोजकमा खाँणको इन्ट्री भएको हो । आइतबार सिंहदरबारमा बसेको उपसमितिको बैठकले खाणलाई संयोजक […]
जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरहरुबाट पाइने लाभ समान रुपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।
गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले दक्षिणी गाजा पट्टीको अल–मवासीमा विस्थापित प्यालेस्टिनीहरूलाई शरण दिने पालहरूमा भएको बिहानको आक्रमणमा ५० जनाको मृत्यु भएको र […]
कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुश्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने बताएका छन् । बज्रबाराहीस्थित पर्यावरणमैत्री विद्यालय बज्र एकेडेमीको आज भ्रमणमा आएका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा सगरमाथा […]