४३ अंकले बढेपछि २७ सयको बिन्दु नजिक नेप्से, होटेल र हाइड्रो समुहमा बढी आकर्षण

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२९ अंकले बढेर २६९२.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर कारोबारबाट ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै १६ करोड ३७ लाख , एनआइसी एसियाको १४ करोड ५२ लाख, तथा नेशनल माइक्रो फाइनान्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये होटेल समुह सबैभन्दा धेरै ३.४८ तथा हाइड्रो समुह २.४८ प्रतिशतले बढेको छ । आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल फाइनान्स र तेह्रथुम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  

सम्बन्धित सामग्री

होटेल एकतिहाइ अकुपेन्सीमा सञ्चालन : हान

होटेल तथा रिसोर्टमा एकतिहाइ मात्र अकुपेन्सी हुँदा घाटामा सञ्चालन गर्नुपरेको होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । मंगलबार पर्यटनमन्त्री सुदन किराँतीसँगको भेटवार्तामा उनले पर्यटक आगमन वृद्धि भए पनि ठूला...

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच छुट सम्झौता

काठमाडौं, २४ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवलस्थित् ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी बुटवलकै होटेल दा फ्लामीङगो प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक […]

होटेल २५ प्रतिशत अकुपेन्सीमा सञ्चालन

कोभिड महामारीले थला परेको होटेल तथा पर्यटन व्यवसाय अझै लयमा नफर्किएको होटेल व्यवसायीले बताएका छन् । थलिएको होटेल उद्योगलाई जोगाउन राज्यले प्राथमिकता नदिँदा ठूलो लगानी संकटमा पर्ने जोखिम बढेको होटेल एसोसिएसन...

पशुपति धर्मशालामा बतासको होटेल बन्द हुने

अल्पकालीन अन्तरिम आदेश खारेज  बतास अर्गनाइजेसनअन्तर्गतको होटेल आनन्दले पशुपतिस्थित नेपाल–भारत मैत्री धर्मशालामा होटेल चलाउन नपाउने भएको छ । पशुपति क्षेत्र विकास कोषले गरेको आनन्दसँगको लिज सम्झौता खारेजको निर्णयलाई जिल्ला अदालत काठमाडौंले सदर...

फ्लाईट र होटेल खोज्न गूगलले थप्यो नयाँ फिचर

गूगलले फ्लाईट र होटेल खोज्नका लागि केही फिचरहरु थप गरको छ । फिचरमा उडानको पैुन पत्ता लगाउने देखि होटेल खोज्न सहज हुने अपडेटहरु रहेका छन् । गूगल फ्ल्याईटले प्रयोगकर्ताहरुलाई ६ महिनासम्म दुई सहरबिचको फ्ल्याईट मूल्य थाहापाउन दिन्छ । कुनै बेला टिकेटको मूल्य घटेको छ भने गूगलले इमेल नोटिफिकेसन पठाउने गर्दछ । गूगलको ट्राभल साईटले तपाईको गएको ठाउँको नजिकै कुन होटेल छ भनेर...

होटेल अकुपेन्सी अहिले ३५ प्रतिशत पुग्यो

कोरोना भाइरसका कारण  प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो ।कोरोनाबाट थलिएको होटेल क्षेत्रको व्यवसाय क्रमिक सुधार भइरहेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपाल (हान) की अध्यक्ष तथा अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको

५० करोड लगानीमा बुटिक होटेल

रूपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रूपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।होटेलमा ४ […]

नेपाल आउँदै लक्जरी होटेल ‘सेन्ट रिजिस’

- नेपाली परम्परागत शैलीको समिट होटेल भएको स्थानमा बन्ने ‘आइकोनिक’ टावरमा सात अर्बको परियोजनामा लक्जरी होटेल र अपार्टमेन्ट निर्माण हुने - लक्जरी ब्रान्ड ल्याउँदा होटेलका कोठाहरूको साइज ठूलो बनाउनुपर्ने, इन्टेरियर पनि...

नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनर्निर्माण गरिने

६ असार, काठमाडौं । पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल ‘डेल अन्नपूर्ण होटेल’को कौतिक संरचना पुनर्निर्माण हुने भएको छ । कोरोना भाइरसको महामारी शुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यवसायिक सञ्चालनमा छैन । होटेल अन्नपूर्णकी सञ्चालक तथा होटेल संघ नेपाल -हान)की अध्यक्ष सिर्जना राणाका अनुसार होटेलको वर्तमान भौतिक संरचना भत्काएर अब नयाँ […]

दुई हजार ५०० युवालाई होटेल तालीम

काठमाडौँ, २२ वैशाख: कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले केन्द्रले […]