भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको […]
काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले आज प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ […]
यूएससीआईएसले नयाँ नीति मेमो जारी गर्दै ग्रीन कार्डका लागि आवेदन दिने अधिकांश आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्नुको सट्टा विदेशमै कन्सुलर प्रक्रिया अपनाउनुपर्ने जनाएको छ। मेमोमा आप्रवासन ऐनको धारा २४५ अन्तर्गतको ‘स्थिति समायोजन’ सामान्य प्रक्रिया नभई विवेक र प्रशासनिक अनुग्रहको विषय भएको उल्लेख छ। मेमोले यूएससीआईएसको “लामो समयदेखि कायम रहेको र निरन्तर” व्याख्यालाई पुनः पुष्टि गरेको […]
Kathmandu. Traffic police have taken two individuals into custody for operating a scooter with its original number plate changed, which was reported stolen from Baluwakhani, Kathmandu.A red Dio scooter with the number plate Ba 92 Pa 2765 had gone missing from the Baluwakhani road section in Budhanilkantha Municipality Ward No. 10, Kathmandu. After the vehicle went missing, the owner submitted an application with a request to the Kathmandu Valley Traffic Police Division for a search. Based on that application, traffic police began the search.During the search, the scooter was found on Thursday afternoon on the Futung road section in Tarkeshwor...