लमजुङका तीनस्थानमा इलाका जनगणना कार्यालय स्थापना

लमजुङको सदरमुकाम बेसीसहरसहित जिल्लाका तीनस्थानमा जनगणनाका इलाका कार्यालय स्थापना भएका छन् । राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा इलाका जनगणना कार्यालय स्थापना भएको हो ।जिल्लाको जनसंख्यालाई आधार मानेर कार्यक्षेत्र छुट्याउँदै तीनवटा स्थानीय तहमा इलाका जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय लमजुङका प्रमुख पुष्पराज पौडेलले जानकारी दिए । सदरमुकाम […]

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आजबाट

काठमाडौं । संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आज बिहीबारदेखि सुरु हुने भएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना यो वर्ष २५ कात्तिकमा सुरु भएर ९ मंसिरमा सकिनेछ । जनगणना सञ्चालन गर्न देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । जनगणनाका […] The post संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इलाका जनगणना कार्यालय बन्द

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएसँगै लमजुङमा स्थापना भएका इलाका जनगणना कार्यालय बन्द भएका छन् । जिल्लाको सदरमुकाम बेसीसहरसहित तीनवटा स्थानीय तहमा स्थापना भएका जनगणना इलाका कार्यालय बन्द भएका हुन् ।राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा वैशाखको पहिलो साता इलाका जनगणना कार्यालय स्थापना भएको थियो । करिब तीन महिनाका […]

डोल्पामा स्थानीय जनगणना कार्यालय स्थापना

'मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ का लागि' भन्ने नारासहित हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना भएका छन्।

सर्लाहीमा जनगणनाको लागि कार्यालय स्थापना

६ चैत, सर्लाही । सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले विसं २०७८ मा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने […]

नवलपरासीमा जनगणना जिल्ला कार्यालय स्थापना

राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्यांक कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।  मंगलवार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटका अनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकि...

पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

बुटवल : आगामी वर्षको जेठ २५ गतेबाट देशैभर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलवारबाट सञ्चालनमा आएको छ। जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए। प्रमुख रानाभाटका अनुसार आवश्यक…

जनगणनाका लागि गणना कार्यालय स्थापना - Purbeli News

इलाम / आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।...

८७ ठाउँमा जनगणना कार्यालय

राष्ट्रिय जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिएका हुन् ।