सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ । कुनै तलबितल नभए यो महाधिवेशनमा केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा उठ्ने निश्चित छ । यस पटक उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारीमा छन् । अहिलेसम्मको दृश्य हेर्दा यो महाधिवेशनमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस महाधिवेशनमा कुनै हालतमा खुट्टा […]
काठमाडाैं। नेपाली कांग्रेसको महाधिवेशन पक्षधरले महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ। महाधिवेशन पक्षधरले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विधान अनुसार अगामी पुस २८ गतेभित्रभित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो । नेता लेखनाथ पोखरेलले ५५ दिनभित्र विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले महाधिवेशनको […]