एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै, चार जनाको उम्मेदवारी घोषणा

उदयपुर, २३ पुस : नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी गर्दै चार जनाले उम्मेदवारी घोषणा गरेको छ । गुटबन्दी अन्त्य गर्नका लागि सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पार्टी नेतृत्व लागेको भए पनि […]

सम्बन्धित सामग्री

घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)का नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उम्मेदवारी घोषणा गरेका हुन् । बन्दशत्र शुरू हुनै लाग्दा घनश्याम भुसालले उपाध्यक्षमा गरे उम्मेदवारी घोषणा गरेका हुन्।

राप्रपामा नेता लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गर्नु भएको छ । आउँदो १५ गतेदेखि १७ गतेसम्म र...

एनआरएनए अध्यक्षमा डा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । उम्मेदवारी घोषणा कार्यक्

एनआरएनएको अध्यक्षमा केसीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा बद्री केसीले उम्मेदवारी घोषणा गरेका  छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघको १०औं महाधिवेशनमा अध्यक्षको दाबीसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्। केसी...

एनआरएनएको अध्यक्षमा आचार्यद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा आइतबार एक समारोहको आयोजना गरी आचार्यले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा […]

एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए ।‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस

महामन्त्री कोइरालाद्वारा नवलपुरबाट सभापतिमा उम्मेदवारी घोषणा

उहाँले भन्नुभयो, ‘जसरी गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर सभापतिका् उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी म नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’

विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । विपि स्मृती संग्राहलय सुन्दरीजलमा पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन ।  पण्डित बासुदेव कृष्ण शास्त्रीले जुराएको साइत अनुसार शर्माले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरको छन् । पण्डितले आज दिउँसो एक बजेर ७ मिनेट पछि समय उम्मेदवारी घोषणाको लागि उपयुक्त रहेको सल्लाह अनुसार उम्मेदवार घोषणा गरेका छन । महाधिवेशन विधिवत रूपमा प्रक्रियामा गएपछि उम्मेदवारी घोषणा गर्ने योजना अनुसार नै आज कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोष...

कल्याण गुरुङले काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । बुधबार दिउँसो २ः३० बजे अनामनगरको युनियन हाउसमा गुरुङले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आगामी मंसिर ९–१३ काँग्रेसले १४ औं महाधिवेशन हुँदै छ ।त्यसका लागि गुरुङले आज सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पदाधिकारी सहितको प्यानल भने केही दिनपछि घोषणा गर्ने उनले रातोपाटीलाई बताए ।उनले भने, ‘आज सभापतिमा उम्मेदवारी घोषणा गर्दैछु । केही दिनपछि मेरो प्यानल घोषणा हुन्छ । त्यसपछि एजेण्डा

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]