एकै परिवारका ३ जनाको हत्या आरोपी सार्वजनिक

उदयपुर- उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो […]

सम्बन्धित सामग्री

एकै परिवारका तीनजनाको हत्या आरोपी सार्वजनिक

काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा […]

एकै परिवारका तीनको हत्या आरोपी सार्वजनिक

एकै परिवारका तीन जनाको विभत्स हत्या गरेको आरोपमा पक्राउ गरेका वेलका नगरपालिका ७ गोवाटारका एक युवकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

थप चार आरोपी सार्वजनिक गर्दै प्रहरीले भन्यो– दाजुभाइका दुई परिवार मिलेर हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा एक व्यक्तिको मात्रै संलग्नता ठोकुवा गर्दै आरोपी सार्वजनिक गरेको प्रहरीले सात दिनपछि थप चारजनालाई सार्वजनिक गरेको छ । २७ भदौमा पत्रकार सम्मेलनमार्फत २५ वर्षीय लोकबहादुर...

संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजनिक

काठमाडौँ– संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ । व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ […]

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी सार्वजनिक

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।  आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो ।  उनी नातामा भतिज र छिमेकी समेत हुन् । गत सोमबार तेजबहादुरसहित , ८४...