पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठूलोखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका बाढी प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको वाईसीएलले जनाएको छ।
RajdhaniDaily.com | धनगढी । कैलालीको कैलारी गाउँपालिका- ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ -
काठमाडौँ। केही बर्षदेखि निरन्तरजसो ट्यांकरबाट पानी किनेर खाँदै गरेका काठमाडौँ टोखा ६ शिवमन्दिर परिसर क्षेत्रका नागरिकका घरमा धारो बग्न थालेपछि स्थानीय नागरिकहरुमा उत्साह छाएको छ । स्थानीय नागरिकहरु आफै सक्रिय भएर नैनदेवी हरिहर गुरुकुल धार्मिक बन क्षेत्रको सीमपाखामा बोरिङवाट पानी निकाली एक लाख २० हजार लिटर बराबरको पानी संकलन गर्ने ट्यांकीवाट पानी वितरण प्रारंभ भएको […]