१० जेठ, कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको …
काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ । लखनउको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबको जितमा नायक […]
नेपालमा सायद कुनै रोगसँग यति धेरै सांस्कृतिक मिथक जोडिएका छैनन् – जनै खटिरा, नाग, सर्प रोग, देव वा देवी लागेको । गहिरो जरा गाडेको चलनअनुसार फोकामाथि बाघ, सिंह, सर्प वा पवित्र चिह्न कोरिन्छ - रङ, खरानी, माटो, रासायनिक रङ वा जडीबुटी लगाएर । विश्वास छ, यसो गरेन भने बिमिरा शरीरभरि फैलिएर घातक बन्न सक्छ ।