काठमाण्डाै - पालिका चुनावमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् ।
यस्तै, माओवादी केन्द्रले १८ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ ।
एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ
६. लोमान्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्प...