१८ असार, काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका नेकपा मालेका पोलिट्ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । श्रेष्ठ र मालेका केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतका नेता कार्यकर्तालाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने बताए […]