काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सक्रिय भइरहेपछि सिटौलालाई दलको नेताबाट हटाइएको हो । कांग्रेसले सिटौलालाई माथिल्लो सदनमा दलको नेताबाट बिदा गरेर कमलादेवी पन्तलाई नयाँ जिम्मेवारी दिएको छ । ‘कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को […]
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। धम्की र हातपात प्रयासको विरोध गर्दै चिकित्सकहरूले ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।
Butwal. The upgrade and maintenance work of the Dang's Dhan Khola-Lamahi section of the East-West Highway has officially begun. The 40-kilometer road project was inaugurated today by the Chief Minister of Lumbini Province, Chet Narayan Acharya.This upgrade and maintenance work will utilize advanced technologies like Full Depth Reclamation and Superpave Asphalt for the first time in Nepal. These technologies aim to make the road stronger, more durable, and environmentally friendly by reusing old road materials. This is expected to reduce costs in the long run and improve maintenance quality.Speaking at the program, Chief Minister Acharya mentioned that the use of...
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु १९ अर्ब १९ करोड मूल्य […]