'बीर विक्रम २' को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘बीर विक्रम २’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्मको हिन्दी भाषाको ट्रेलरलाई ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ हिन्दी भाषामा डबिङ गरिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश…

सम्बन्धित सामग्री

चलचित्र ‘बीर विक्रम २’ को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ । सोमबार ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानल मार्फत चलचित्रको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरेको हो । कोरोना महामारीभन्दा अगाडि मिलन चाम्सले भारतका हल र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने योजनासहित आफू निर्देशित तथा निर्मित उक्त चलचित्रलाई हिन्दी भाषामा डबिङ गरेका थिए । […]