चुनावको मुखमा विप्लवको पार्टीमा चर्कियो विवाद, एमालेको नाममा बखेडा

स्थानीय तह निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चुलिएको छ ।  चुनावी तालमेलको विषयलाई लिएर सो पार्टीमा विवाद चुलिएको हो ।  यसअघि पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा तालमेल नगरेर स्वतन्त्र ढंगले उम्मेदवारी दिने निर्णय गरेको थियो ।  तर, पार्टीकै केही नेताहरु सहभागी भई नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफलमा अग्रसर भएपछि विवाद बढेको हो।नेकपाका नेताहरुले सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल

सम्बन्धित सामग्री

राष्ट्रियसभामा दुई सिट मात्रै पाएपछि झन् चर्कियो नेकपा एसको विवाद

‘गठबन्धनले नै हाम्रो पार्टीलाई कम आँकेर भागवण्डा गर्‍यो । जसका कारण हाम्रो पार्टीमा पनि केही असन्तुष्टि भएको हो । नेतृत्वले भागवण्डामा अलि बढी माग्न सकेन भन्ने कार्यकर्ताहरूको गुनासो छ’

विवेकशील साझामा विवाद चर्कियो, रवीन्द्र मिश्रविरुद्ध मोर्चाबन्दी

पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र पार्टीमा आलोचित भएका छन् । पार्टीका असन्तुष्ट नेताहरुले मिश्रको पार्टी सञ्चालनको तौरतरिकाबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । मिश्रले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र मिश्रकै समूहका भनेर चिनिएका केही नेतासमेत मिश्रविरुद्ध असन्तुष्ट बन्दै मोर्चाबन्दी गरेका हुन् । मिलन पाण्डे निकट प्रवक्ता हरिश भट्टले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभए