कृष्ण लीला, माइकल अधिकारी र प्रेमगञ्ज सँगसँगै

यो साता एकसाथ तीन नेपाली फिल्म कृष्ण लीला, माइकल अधिकारी र प्रेमगञ्ज रिलिजमा आउने भएको छ। कृष्ण जन्माष्टमीको बिदाको अवसर पारेर आज शुक्रबारबाट एकसाथ तीन फिल्म रिलिजमा आउन लागेका हुन्। प्रेमकथाको कृष्ण लीला दीपक वलीले निर्देशन गरेका छन्। आरआर फिल्म्स्को ब्यानरमा रोहित कद्मेलको प्रस्तुति, केवल तामाङ र प्रकाशराज कार्कीको निर्माण तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता […]

सम्बन्धित सामग्री

हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं : गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर 'कृष्ण लीला', 'प्रेम गञ्ज' र 'माइकल अधिकारी' एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात् साउनको अन्तिम शुक्रबार भने एउटा पनि नेपाली फिल्म प्रदर्शनमा आएको थिएन।'रक्षा बन्धन'को अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन'का कारण कुनै पनि नेपाली फिल्म उक्त दिन प्रदर्शनमा आउन चाहेनन्। भदौ पहिलो शुक्र

फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण…

फ्राइडे रिलिज : भिड्दै एकसाथ तीन फिल्म

आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी मध्ये दुई फिल्म ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ प्रेमकथामा बनेको फिल्म हो भने ‘माइकल अधिकारी’ सेरोगेसी कथामा निर्माण भएको हो । यी तीनै फिल्म ठुलो आस गरिएका फिल्म हुन् ।कृष्ण लीला दीपक वलीको निर्देशन रहेको ‘कृष्ण–लीला’ आरआर फिल्मस

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन हुदैँ

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन ओटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ ।   ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट  देख्न सकिने छ । परिच्छेद सेनद्वारा निर्देशित चलचित्र ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । चलचित्रमा नरेश ढकाल, रश्मी भट्ट, गीता […]

तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट प्रदर्शनमा आएका हुन् । परिच्छेद सेनद्वारा निर्देशित फिल्म ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, […]

‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’ रयल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।भाडाको कोख सम्बन्धि कथामा निर्माण भएको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मलाई