युएनडिपीको जागिर छोडेर फिल्ममा आएँः उषा रजक

अभिनेत्री उषा रजक यतिबेला दंग छिन् । अभिनयमा उनको कमब्याक फिल्म ‘कठपुतली’ शुक्रबार प्रदर्शनमा आउँदैछ । सोही कारणले ब्यस्त पनि छिन् उनी । ‘कठपुतली’ मार्फत उनले ८ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । कमब्याक फिल्म राम्रो बनाउने हिसावले प्रचार प्रसारमा समेत उनी दौडधूप गरिरहेकी छन् ।मंगलबार आयोजित एक प्रेममिटमा पनि उनी निकै खुसी देखिएकी थिइन् । उनको खुसीको कारण फिल्मको रिलिज नै थियो । आफु अभिनित फिल्म रिलिज हुँदैगर्दा दसैँ आएझै खुसी लाग्ने उनले बताइन् । ‘म अहिले द

सम्बन्धित सामग्री

सुरक्षा पन्त र उषा रजक स्टारर ‘जुलेबी’ भदौ १ मा आउने

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भदौ १ गतेदेखि प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनलाई लिएर निर्माता र वितरण कम्पनी डीसीएनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै, डीआएर मुभिजले फिल्मको डिजिटल राइट्स पनि खरिद गरेको छ । भदौ १ मा अब ‘जुलेबी’ र आकाश श्रेष्ठ अभिनित ‘हिंड्दा हिंड्दै’ प्रदर्शनमा आउने भएका […]

गणेश देव पाण्डेको निर्देशनमा ‘जुलेबी’, फिल्ममा चार महिलाको कथा

काठमाडौं: फिल्म ‘जुलेबी’ को 'फस्ट लुक पोस्टर' सार्वजनिक भएको छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले चार नारी पात्रको कथा समेटेको छ।  ‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको छ। त्यस्तै, फिल्ममा सुशील सिटौला,पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ।…

त्रिभुवन विमानस्थलको ‘एस्केलेटर’ मा लडेपछि उषा रजक रुँदै लाइभमा

काठमाडौं । मोडल तथा अभिनेत्री उषा रजक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्लै चिच्याइरहेको भिडियोले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यानाकर्षण गरिरहेको छ । उनी विमानस्थलबाटै फेसबुकमा लाइभ आएर रुँदै आफ्नो आक्रोश पोखेकी थिइन् । उषाको आक्रोश विमानस्थलभित्रको एस्केलेटरको डिजाइन र त्यहाँका कामदारप्रति लक्षित थियो । उनले सो एस्केलेटर गलत तरिकाले डिजाइन गरिएको दावी गर्दै आफू दूर्घटनामा परेको […]

पुरा होला त उषाको लगातार फिल्म खेल्ने इच्छा ?

एक समय फिल्म र रंगमञ्च दुबैमा सक्रिय थिइन् अभिनेत्री उषा रजक । विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को साथमा कीर्गिस्थान उडेकी उनी फिल्मबाट बाहिर पनि रहिन् ।‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्म अभिनय गरेकी उषालाई फेरि फिल्ममा फर्काउने काम भने केही साता अगाडि रिलिज भएको ‘कठपुतली’ ले गर्यो । फिल्मका लागि उनले जागिर छोडेर नेपाल आइन् ।अहिले उनको लगातार अभिनय गर्ने सोच रहेको छ । कलाकारहरु आर्थिक रुपमा पनि सबल हुन सक्ने अवस्था आएकाले अभिनयलाई निरन्तरता

दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड

काठमाडौँ । ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रति

कमब्याकका लागि ‘कन्ट्रोभर्सी’ खोजिरहेकी उषा रजक !

१५ पुस, काठमाडौं । चलचित्र ‘कठपुतली’का निर्माता पृथ्वी रानाले विवादले चलचित्र नचल्ने बताइरहँदा सोही चलचित्रकी नायिका उषा रजक भने गसिपको खोजीमा छिन् । मिडियामा चर्चामा आउनका लागि उनले  दिने गरेका बयानदेखि उनले लगाउने गरेका पहिरन …

‘मिसेस नेपाल वर्ल्ड’मा २४ जना भिड्दै, उषा रजक पनि प्रतिस्पर्धामा

१ पुस, काठमाडौं । विवाहित महिलाहरुको लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वर्ल्ड’को अन्तिम प्रतिस्पर्धामा २४ जना महिलाबीच प्रतिस्पर्धा हुने भएको छ । पुस १७ गते काठमाडौंको कमलादीस्थित नेपाल एकेडेमीमा हुन लागेको यो प्रतिस्पर्धामा नायिका उषा रजकले समेत प्रतिस्पर्धा गर्दैछिन् । उषा अभिनित चलचित्र ‘कठपुतली’ पुस १५ गतेबाट रिलिज हुँदैछ । करिब १ महिनासम्म प्रशिक्षण […]

हरर फिल्म हेरेकै छैन, राति ऐना पनि हेर्न सक्दिनँ : उषा रजक

२६ मंसिर, काठमाडौं । करिब आठ वर्षअघि अभिनेत्री उषा रजकले ‘कथा’ नामक चलचित्रमा काम गरेकी थिइन् । उषाले ‘कुसुमे रुमाल २, कथा, इकु’ लगायतका चलचित्रमा काम गर्दा राम्रै चर्चा पनि पाइन् । तर, चलचित्र क्षेत्रमा खासै सफल हुन नसकेपछि उषा विदेशतर्फ लागिन् । उनी लामो समयपछि चलचित्र ‘कठपुतली’बाट कमब्याक गर्दैछिन् । हरर जनराको यो चलचित्रमा […]

उषाको ९ वर्षपछि अभिनयमा कमब्याक

अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त अवसरमा फिल्ममा कमब्याक गर्दा आफु खुसी तथा उत्साहित रहेको उनले बताइन् ।‘कठपुतली’ हरर विषयमा निर्माण भएको फिल्म हो । फिल्म भूतप्रेत र धामी झाँक्रीको कथामा बनेको छ । फिल्ममा आफूले मेकअप विनाको भूतको अभिनय गरेको उनले बताइन् । जीवनमा अहिलेसम्म एउटा पनि हरर फिल्म नहेरेकी उनले &l

भीमसेन लामाको नेपाली हरर फिल्म 'कठपुतली'लाई अमेरिकामा दुई अवार्ड

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।