अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गर्ने मधेस सरकारको चेतावनी

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएका छन्।...

सम्बन्धित सामग्री

होलीमा इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। भोलि काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइदैंछ। होलीलाई मर्यादित बनाउन कसैले पनि इच्छा विपरीत नखेल्न आदेश दिएको हो।त्यस्तै कोभिड १९ सङ्क्रमण हालसम्म कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी…

अनुमति बिना सञ्चालन भएका अस्पतालमाथि कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ । कतिपय स्वास्थ्य संस्था अनुमती बिना सञ्चालन भएको पाइएकाले कारबाही गर्ने मन्त्रालयले चेतावनी हो ।मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गर्दैै भनेको छ, ‘कतिपय स्वास्थ्य संस्थाहरुले इजाजतपत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरूबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको भनी विभिन्न सञ्चार समाचार आएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ जनस्

संघर्ष समितिको चेतावनी : 'कारबाही नगरे स्वास्थ्य सेवा बन्द गर्छौं'

विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियान चलाएर आन्दोलनरत पक्षले प्रतिष्ठानका स्वास्थ्य सेवाहरू बन्द गर्ने चेतावनी दिएका छन्।सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक सेवा, कोभिड र यसअघि निर्धारित परीक्षाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुका साथै वार्ता टोली बनाएर सहमति गरे पनि कार्यान्वयन गर्

खोप प्रमाणीकरण गर्दा शु्ल्क लिनेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९को खोपको प्रमाणीकरणका लागि अनुचित ढङ्गले शुलक लिनेमाथि अनुगमन गरी कारबाही गरिने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड–१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि सम्बन्धित म्यानपावरले निःशुल्क आवेदन फारम भरी सहजीकरण गर्न निर्देशन गरिए पनि केही संस्थाले शुल्क उठाएको गुनासो आएपछि अनुगमन गरी कारबाही गरिने बताएका […]

चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ

चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने सरकारको चेतावनी

सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीक