उत्तरी गोरखामा हिमचितुवाले १६ वटा खच्चड मार्‍यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा हिमचितुवाले १६ वटा खच्चड र एउटा घोडा मारेको छ।

सम्बन्धित सामग्री

उत्तरी गोरखामा खाद्य संकटको जोखिम

पहिरोले पैदलमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्न संकटको जोखिम बढेको जनप्रतिनिधिहरूले बताएका छन् । असार तेस्रो साता गएको पहिरोका कारण विही, प्रोक, ल्हो र सामागाउँ पुग्ने पैदलमार्ग क्षतिग्रस्त भएको छ । वडा कार्यालयको अगुवामा बाटो मर्मत गरी जेनतेन पैदलयात्रु र पर्यटक आउन थालेका छन् । तर, खच्चड आउजाउ गर्न सक्ने अवस्था छैन ।

उत्तरी गोरखामा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता

१५ मंसिर, गोरखा । चुमनुव्री गाउँपालिका-४ सिर्दिवासबाट खच्चड लिएर जाने क्रममा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाग्लुङ जिल्ला घर भइ हाल गोरखा बस्दै आएका ४१ वर्षीय वीरबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो २६ वटा खच्चड लिएर उनी सिर्दिवासबाट नाम्रुङ गएका थिए । सोही क्रममा लडेर उनी एक […]

खर्कमा चराउन छाडिएका खच्चड र घोडामाथि हिमचितुवाको आक्रमण

गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका-६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।

हिमचितुवाको आक्रमणबाट १७ खच्चड र घोडा मरे

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो । “चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उहाँले भन्नुभयो, “अहिले बर्खाका बेला सामान …

हिम चितुवाको आक्रमणबाट १७ घोडा र खच्चड मरे

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र  घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।”

उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्‍याइयो खोप

जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए।

उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्‍याइयो कोरोनाविरुद्धको खोप

गोरखा– उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुर्‍याइएको छ। मौसम खराबीका कारण यसअघि नै पुर्‍याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्‍याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए। जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप […]