कानुनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरुरी : राष्ट्रपति भण्डारी

राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।आयोगको वार्षिक प्रतिवेदन ग्रहण बुझ्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् । उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्था

सम्बन्धित सामग्री

संविधानको रक्षा र पालनामा सबैको इमान्दार प्रयास आवश्यक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता औंल्याएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित स्वागत समारोहमा उनले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाम्रा प्रयास निरन्तर जारी रहेको बताइन् । यसै क्रममा केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निक

नागरिकता विधेयकमा राजनीति गरेको छैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन र नागरिकता विधेयकका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका नेताहरू र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूसँग मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र नागरिकता विधेयकबारे छलफल गर्नुभएको हो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भएको भेटमा नागरिकता विधेयकका सन्दर्भमा आ–आफ्ना भनाइ राख्दै निर्वाचन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रपति भण्डारीले भेटवार्ताका क्रममा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।

राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्वाचन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटवार्तामा यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन […]

निर्वाचन सम्पन्न गर्नु सबैको जिम्मेवारी : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताउनुभएको छ। राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनुभएको हो। ‘विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ। स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम अभ्यास भएको हुनाले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी बनेको छ’, राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ।

कानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी छ : राष्ट्रपति भण्डारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानान्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र स्वराजबीच भेट भएको थियो। राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेकी थिइन्। भेटमा दुई देशको सम्वन्ध सुधारबारे कुराकानी भएको र स्वराजले निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएकी भारतीय विदेश मन्त्रालयले जनाएको छ। यसअघि उनले…

अबको ध्यान आर्थिक समृद्धितर्फः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै अब सबैको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेपाल प्रज्ञा...

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उहाँहरुबीच छलफल भएको छ । राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा …