RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषको खातामा -
गम्भीर घाइते रहेका त्रिबेणी गाउँपालिका– ५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
२७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको 'काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ …
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । शनिबार काठमाडौंमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् । उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, […]
ख्वप (भक्तपुर) । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले हाल १६ जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी गराए । मुख्यमन्त्री थापामगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा १२ सम्म शिक्षा […]
नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन्। नयाँदिल्लीस्थित विमानस्थलमा उनलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। शी जिनपिङ सन् २०१९ पछि पहिलोपटक भारत भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तयारी भइरहेको छ। भारतले राष्ट्रपति सीको नयाँदिल्ली आगमनलाई स्वागत गर्दै […]