सर्वोच्चका चार न्यायाधीश फर्किए नियमित काममा

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै भैरहेको नेपाल बारको आन्दोलनलाई सघाउन बेञ्च वहिस्कार गर्दैआउनुभएका सर्वोच्च अदालतका ४ जना न्यायाधीश नियमित काममा फर्किनुभएको छ । नियमित जस्तै बारको धर्नाकाबीच सर्वोच्च प्रवेश गर्नुभएका प्रधान न्यायाधीश राणाले बन्दी प्रत्यक्षीकरणसहित १० मुद्दाको पेशी तोक्नुभएपछि न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किनुभएको …

सम्बन्धित सामग्री

सर्वोच्चका सबै न्यायाधीश इजलास फर्किए

काठमाडौं : सर्वोच्च अदालतका सबै न्यायाधीश नियमित इजलासमा फर्किएका छन्। बिहीबार बसेको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्देशिका पारित गरेसँगै न्यायाधीशहरु काममा फर्किएका हुन्।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि तोकेका प्राय: सबै इजलासमा मुद्दाको सुनुवाइ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले आज आफूलाई बाहेक एउटा एकल र ९ वटा संयुक्त गरी १० वटा इजलास तोकेका थिए।न्यायाधीश नहकुल सुवेदीको एकल इजलास भने बस्न नसकेको अदालतले जनाएको छ। न

नियमित इजलासमा फर्केका न्यायाधीश र बारका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं, १ मंसिर । आज नियमित काममा फर्केका न्यायाधीश, सर्वोच्च बारका पदाधिकारी र नेपाल बारबीच छलफल भैरहेको छ । सर्वोच्च अदालतको नियमित काममा फर्केका न्यायाधीशहरुको आधिकारीक धारणा बुझ्न बैठक बसेको बुझिएको छ । बारको आन्दोलनको समर्थन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तृष्टि राख्दै आएका न्यायाधीशहरु हिजो तेजबहादुर केसी, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, मनोज शर्मा र […]

सर्वाेच्च अदालत - चार जना न्यायाधीश नियमित काममा फर्किए

काठमाण्डाै – प्रधानन्यायधीशसँग असन्तुष्ट भएर काम छाडेका सर्वाेच्च अदालतका न्यायाधीशमध्ये चार जना न्यायाधीशहरु नियमित काममा फर्किएका छन् ।न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले  बन्दी प्रत्यक्षीकरण बाहेकका अरु सामान्य मुद्दाहरुमा पनि सुनुवाइ शुरु गरेका छन् । न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दी प्रत्यक्षीकरण मात्रै मुद्दा हेर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ८ वटा संयुक्त इजलास र २ वटा एकल इजला...

नियमित काममा फर्किए चार न्यायाधीश

यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरूले मंगलबार त्यसबाहेकको मुद्दा पनि सुनुवाइ गरेका हुन् ।

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौँ– सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा नियमित इजलासमा फर्किएका हुन् । यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट अन्य मुद्दाको पनि सुनुवाइ शुरु गरेका हुन् । करिब […]

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौं : सर्वोच्च अदालतका चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा मंगलबार वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो । अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए।

सर्वोच्चका चार न्यायाधीश नियमित काममा फर्किए

काठमाडौँ – सर्वोच्च अदालतका चार न्यायाधीश नियमित काममा फर्किएका छन्। यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरेका चार न्यायाधीशहरु मंगलबारदेखि नियमित काममा फर्किएका हुन् । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीले आफूहरुको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका हुन् । न्यायाधीशहरु प्रकाश […]

सर्वोच्चका चार न्यायाधीश फर्किए नियमित इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीशसँग असन्तुष्ट भएका न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी इजलासमा फर्किएका हुन् । उनीहरूको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

सर्वोच्चका ४ न्यायाधीश नियमित सुनुवाइमा फर्किए

सर्वोच्च अदालतका ४ न्यायाधीश नियमित सुनुवाइमा फर्किएका छन् । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्मा मंगलवारबाट नियमित सुनुवाइमा फर्किएका हुन् । कात्तिक ८ यता बन्दीप्रत्‍यक्षीकरण बाहेकका मुद्दा नहेरेका न्यायाधीशहरूले मंगलवार आफ्नो इजलासमा परेका सबैखाले मुद्दाको नियमित सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित सुनुवाइ बहिस्कार गर्दै आएका न्यायाधीशहरूको समूहबाट विद्रोह गरेर ४ न्यायाधीश प्रधानन्यायाधीशको कित्तामा उभिएका हुन् । &...

सर्वोच्चका चार न्यायाधीश इजलासमा फर्किए, नियमित मुद्दाको सुनुवाइ

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको छ । न्यायाधीश कुमार चुडाल र मंगलबार नियमित मुद्दाको सुनुवाइमा फर्किएका चार न्यायाधीशले सोमबार […]