जुम्लाको उर्जा संकट व्यवस्थापन गर्न उर्जा मन्त्रीसँग पत्रकारको माग

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठसँग पत्रकारहरुले उर्जा संकट व्यवस्थापन गरिदिन हुन माग गरेका छन् । अवलोकन तथा अनुगमन अध्ययनका लागि जुम्ला पुगेका मन्त्रीलाई  राष्ट्यि प्रशारण...

सम्बन्धित सामग्री

उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार

एजेन्सी । आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ । सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ । राजधानी […]

युक्रेनको राजधानी कीभमा चरम उर्जा संकट

काठमाडौं । रुसी आक्रमणले युक्रेनले राजधानी कीभमा चरम उर्जा संकट भएपछि शहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन किभका मेयर भिटाली क्लिट्स्कोले अपिल गरेका छन् । मेयर भिटालीले रुसी आक्रमणका कारण लाखौं युक्रेनी जनता बिजुली र खानेपानीबाट वञ्चित भएका कारण आगामी दिनमा थप समस्या हुन सक्ने भन्दै शहर छोड्ने मनस्थितिमा रहन अपील गरेका हुन् । युक्रेनी […]

चीनमा अत्याधिक तापक्रम वृद्धिका कारण उर्जा संकट

एजेन्सी । अत्याधिक तापक्रम वृद्धिको चपेटामा परेको चीनले औद्योगिक प्रान्त सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ । प्रान्तीय सरकारले उर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न आदेश दिएको हो । सिछुआनमा एप्पल, फक्सकोन र इन्टेललगायतका विश्व प्रसिद्ध कम्पनीहरूका कारखाना रहेका छन् । सोही प्रान्तका उद्योगहरू बन्द हुँदा विश्व बजारमा विद्युतीय सामाग्रीको […]

अष्ट्रेलियाका ८० लाख मानिसलाई किन बत्ति निभाउन भनियो ?

अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यु साउथ वेल्सका  घरपरिवारहरूलाई उनीहरूले प्रयोग गर्दै आएको बत्ती बन्द गर्न आग्रह गरेका छन् । देशमा उर्जा संकट बढिरहेका बेला जलवायु परिवर्तन तथा उर्जामन्त्री क्रिस बोवेनले  मानिसहरूसँग ‘विकल्प’ भए हरेक साँझ दुई घण्टा बिजुली प्रयोग नगर्न अनुरोध गरेका हुन् । तर, ब्ल्याक आउटबाट बच्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।न्यु साउद वेल्समा देशकै ठूलो सहर सिड्नी पर्छ । मूल्यमा भएको वृद्धिका कारण अष्ट्रेलियाको मुख्य होलसेल बिजुली बजार ‘सस्पेन्ड

उर्जा संकट बढेपछि खर्च कटौती गर्न पाकिस्तानमा सातामा दुई दिन विदा

काठमाडौं– उर्जा संकट बढेको भन्दै पाकिस्तान सरकारले सातामा दुई दिन विदा दिने योजनालाई पुनर्स्थापित गरेको छ । भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएअनुसार खर्च कटौतीको प्रयासस्वरुप पाकिस्तान सरकारले सातामा दुई दिन विदा दिने योजना अघि ल्याएको हो । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिन नै शहबाज सरिफले गत अप्रिल १६ मा सार्वजनिक क्षेत्रका कार्यालयहरु शनिबार […]

ताप लहरसँगै पाकिस्तानमा उर्जा संकट पनि बढ्दै

काठमाडौं– ताप लहरसँगै विद्युतको माग बढेपछि पाकिस्तानमा विद्युत कटौती बढ्न थालेको छ । पाकिस्तानका धेरै क्षेत्रहरुमा लामो समयसम्म विजुली जाने समस्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानका केही स्थानमा दैनिक ६ देखि १० घण्टासम्म लोडसेडिङ हुने भएपनि ग्रामिण क्षेत्रमा भने दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको […]

भारतमा उर्जा संकट, नेपालमा बिजुली अभाव

काठमाडौं । भारतमा ऊर्जाको चरम संकट हुँदा नेपालमा पनि बिजुली अभाव सिर्जना भएको छ । भारतले नेपालमा आपूर्ति हुँदै आएको बिजुली उल्लेखनीय रुपमा कटौती गरेको छ । यसको सिधा मार नेपालका उद्योगहरूमा परेको छ । भारतको ऊर्जा बजारमा बिजुली अभाव भएपछि नेपालले पाँच सय मेगावाटको बिड प्रतिस्पर्धा गर्दा मुस्किलले सय मेगावाट मात्र पाउन थालेको छ […]

उद्योगमा बुधबारदेखि लोडसेडिङ

काठमाडौँः नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा सेड्युल लोडसेडिङ गर्ने भएको छ। भारतीय बजारबाट आवश्यक विद्युत किन्न नपाएपछि प्राधिकरणले बुधबारबाट पूर्व जानकारी दिएर उद्योगहरुमा लोडसेडिङ गर्ने भएको हो। भारतमा महँगो भएको भन्दै झण्डै एक महिना अघिदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको थियो। उर्जा संकट अझै लम्बिने देखेपछि प्राधिकरणले सेड्युल लोडसेडिङ…

विश्वव्यापी उर्जा संकट कम गर्न दैनिक तेलको माग घटाउन चेतावनी

युक्रेनमा रुसी अतिक्रमणका कारण सिर्जित विश्वव्यापी उर्जा संकटको अवस्थामा तेलको मागलाई कसरी घटाउने भन्ने सम्बन्धमा विश्वभरिका सरकारहरुले सोच्ने बेला आएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले चेतावनी दिएको छ । उर्जा निगरानी गर्ने संस्थाले यसका लागि १० बुँदे उर्जा योजनाको विस्तृत विवरण दिएको छ । यसमध्ये राजमार्गमा प्रतिघण्टा ६ माइलले गती सीमा घटाउने, १ सातासम्म ३ दिन घरैबाट काम गर्ने र शहरहरुमा आइतबार कार मुक्त गराउने लगायतका छन् ।मस्कोमाथि लगाइएको प्रतिबन्धले युरोपमा हुने एक तिहाई आपूर्ति रोकिने छ । यस