माछापुच्छ्रे बैंकको सिरहा बजारमा नयाँ शाखा

काठमाडौं, १७ असार । माछापुच्छ्रे बैंकले सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा नयाँ शाखा कार्यालय संचालन गरेको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याएको शाखाको बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सदरमुकाममा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकका शाखा ६ वटा पुगेको बैंकले जनाएको छ […]

सम्बन्धित सामग्री

सेवाग्राहीको खाताबाट ९ लाख हराएको भन्दै माछापुच्छ्रे बैंक चन्द्रपुरमा घेराउ

सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको भन्दै माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखा कार्यालयमा घेराउ गरिएको छ । आइतबार ८ लाख रुपैयाँको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख रकम गायब भएपछि रातिसम्म पीडित पक्षले बैंकमा घेराउ गरेका हुन् ।

धादिङको सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ । योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ । नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा गरे । यो […]

धादिङको सिम्ले बजारमा खुल्यो माछापुच्छ्रे बैंकको शाखा

काठमाडौँ। माछापुच्छ्रे बैंकले धादिङ्ग जिल्लाको सिम्लेबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो। १६५औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एवं माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा नयाँ शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराको पनि उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनमा आएसँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ […]

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उप महानगरपालिकाका मेयर  नृप बहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन गरे । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।नयाँ शाखासँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहु

माछापुच्छ्रे बैंकको वीरगञ्जमा नयाँ शाखा सञ्चालन

काठमाडौँ – माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका […]

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म […]

माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखाको पालुङ्गटार नगरपालीका ६, काठमाडौको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थान सिंह, चितवनको रत्ननगर नगरपालिका ५, चितवनकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तुको शिवराज नगरपालिका ३, सिराहाको सुखिपुर नगरपालिका २ छजना चोकमा गरि जम्मा ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग से

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ सेवा, के-के पाइन्छ सुविधा ?

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–०३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड …

माछापुच्छ्रे बैंकको ३ शाखा

माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडाउप–महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रूपले सुरुवात गरेको जनाएको छ ।