५ असार, ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।
ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष …
Pokhara. Electricity lines have been cut to 21 industries in Pokhara for not paying land rent for a long time. The Nepal Industrial Area Management Office has cut off the electricity supply to 21 industries operating within the Pokhara Industrial Area. The Industrial Area Management Office Pokhara started cutting off the lines from Wednesday. After the line was cut, some industries have started paying the arrears. The office has stated that 3 crore 60 lakh rupees have been recovered in just 2 days.After paying the arrears, electricity has been reconnected to 13 industries, 2 on Wednesday and 11 on Thursday,...
म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि […]
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकाध पटक बजारमा नराम्रा गरिरहेकाहरू मात्रै डराउनुपर्ने भनेर ढाडस दिन नखोजेका होइनन्। तर सरकारले लगानीकर्ताहरूमा विश्वास जगाउनै सकिरहेको छैन।
बजारमा खराब प्रवृत्ति वा अवैधानिक गतिविधि गरिएकै कारण पक्राउ हुनु नराम्रो होइन भने बजार किन घटिरहेको हो त?