गोंगबुबाट हतियारसहित दुईजना पक्राउ

गोंगबुस्थित नयाँ बसपार्कबाट हातहतियारसहित दुईजना पक्राउ परेका छन्। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काठमाडौं धोबिचौरका ४२ वर्षीय...

सम्बन्धित सामग्री

सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ

सर्लाहीको दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। जिल्ला प्रहरी...

लागूऔषधसहित दुईजना पक्राउ

भक्तपुर,१४ कात्तिक । अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ […]

माेरङमा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौँ – मोरङमा दुईवटा पेस्तालसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको सुनवर्षी नगरपालिका- ८ खरेवारी सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले दुईवटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको छ। को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल र सोको एक […]

३६ लाख नगदसहित दुईजना पक्राउ

सर्लाही । सर्लाहीको  बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु  ३६ लाख  नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका-७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय […]

लागूऔषधसहित सर्लाहीबाट दुईजना पक्राउ

जनकपुरधाम – सर्लाहीबाट प्रतिबन्धीत लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका २ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बीआर […]

गाँजासहित सिरहाबाट दुईजना पक्राउ

जनकपुरधाम – लागुऔषध गाँजासहित सिरहाबाट दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–१ मुक्सार टोलका ३४ वर्षीय राम सागर साह र ३० वर्षीय चंखु सदाय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। शनिबार राति करिब सावा एक बजे इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीको गस्ती टोलीले धनगढीमाई नगरपालिका–१४ हात्तीढुङ्गामा स ३ प ७७९६ नम्बरको […]

दाङमा ब्राउनसुगरसहित दुईजना पक्राउ

दाङ – दाङमा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए। जिसीको घरबाट अवैध रूपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी […]

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–७ भुजीका एक बालकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भुजीका १८ वर्षीय युसुफ सुनुवार र सोही स्थानका १६ वर्षीय बालकलाई सोमवार प्रहरीले पक्राउ गरेको...

लागुऔषधसहित रौतहटबाट दुईजना पक्राउ

लागुऔषधसहित मंगलबार रौतहटबाट दुईजना पक्राउ परेका छन्। जिल्लाको गौर नगरपालिका–१ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ। लागु औषध...

मानव बेचबिखनको आरोपमा पोखराबाट दुईजना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्।