काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने […]
अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै खाडी क्षेत्रमा युद्धको दायरा विस्तार भएको छ। अमेरिकाले लगातार सातौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार पछिल्लो आक्रमणमा लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग […]
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका जुत्ता, चप्पललगायत फुटवेयर बिक्रीवितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै बजार तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत यस्ता फुटवेयरको बिक्री भइरहेको भन्ने उजुरी र गुनासो प्राप्त भएपछि सम्बन्धित सबै पक्षलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न सचेत गराएको हो। विभागका […]
Tehran. At least 38 people have died and more than 400 have been injured due to US attacks in various provinces of Iran, Iran's Ministry of Health has stated. The attacks targeted civilian infrastructure including bridges, energy facilities, and maritime control towers.According to Iran's Press TV, attacks were carried out in affected areas of Hormozgan, Bushehr, Sistan and Baluchestan, Khuzestan, and Lorestan provinces. The maritime control tower at Shahid Kalantari Port in Chabahar was destroyed in the attack. However, according to Press TV's report, no casualties were reported in the port's cargo facilities and other infrastructure.The US Central Command (CENTCOM)...