लुम्बिनी : सभामुख अग्निप्रसाद सापकोटाले संसदको सचेत पहलकदमीले गुणस्तरीय कानून निर्माणमा विशिष्ट भूमिका खेल्ने बताएका छन्।लुम्बिनी प्रदेशसभाको आयोजनामा लुम्बिनीमा मंगलबार देखि शुरु भएको अन्तर व्यवस्थापिका अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्ताे बताएका हुन्।उनले कानून निर्माण गर्दा थुप्रै छिद्रहरु रहने र तिनै छिद्रहरुमा खेल्दै कानूनको आफूखुशी व्याख्या गर्ने कार्यले जनतालाई दुःख दिने, सीमित वर्ग एवं शक्तिले फाइदा उठाउने गरेको बताए। उनल